• ट्रेण्डिङ्ग :
दुई वर्षीया बालिकाको डुबेर मृत्यु

दुई वर्षीया बालिकाको डुबेर मृत्यु


  • 5.5K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    दुई वर्षीया बालिकाको डुबेर मृत्यु

    मलङ्गवा, २२ असार। सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया  बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् । 

    images

    प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप