• ट्रेण्डिङ्ग :
बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा

बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा


  • 7.7K
    SHARES
    • आषाढ २२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा

    काठमाडौं, २२ असार । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    images

    मुस्लिम आयोगको अनुरोधमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन् ।

    291835463_568028034859281_6756915973406088712_n.jpg


    तेस्रो आँखा
    लेखकबाट थप