माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने

माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने


  • 5.7K
    SHARES
    • आषाढ २३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने

    काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा बसिरहेको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै छिट्टै विशेष महाधिवेशन गरिने बताएका हुन् ।

    images

    उनले भने, ‘छिटोभन्दा छिटो महाधिवेशन गर्दैछौं, त्यहाँ समाजवाद र त्यससम्बन्धी कार्यक्रम निर्माण र अन्य विषयमा गम्भीर छलफल हुन्छ ।’ माओवादीले गत पुसमा आठौं महाधिवेशन गरेको थियो । तर अहिलेसम्म पदाधिकारी, स्थानीय कमिटी र पोलिटब्यूरो बनाउन सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप