• ट्रेण्डिङ्ग :
श्रीलंकाको कार्यवाहाक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमसिंहेले सपथ लिए

श्रीलंकाको कार्यवाहाक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमसिंहेले सपथ लिए


  • 5.9K
    SHARES
    • आषाढ ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    श्रीलंकाको कार्यवाहाक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमसिंहेले सपथ लिए

    काठमाडौं, ३१ असार। श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमसिंहेले कार्यवाहाक राष्ट्रपतिको सपथ लिएका छन् । आर्थिक संकट गहिरिएका कारण आन्दोलन चर्किएपछि मुलुक छाडेर माल्दिभस हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाय राजपक्षले बिहीबार राजीनामा दिएसँगै कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री विक्रमसिंहेले शुक्रबार सपथ लिएका हुन् ।

    images

    एनले प्रधानमन्यायाधीश जयन्थ जयसुरियासामू सपथ लिएका हुन् । राजपक्षले नै विक्रमसिंहेलाई बुधबारै कार्यवाहाक राष्ट्रपतिमा नियुक्त गरेका थिए । संविधान अनुसार विक्रमसिंहेले अबको केही समयसम्म कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी बहन गर्नेछन् भने शनिबारबाट सुरू हुने त्यहाँको संसद बैठकले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया सुरू गर्ने बताइएको छ।


    तेस्रो आँखा
    लेखकबाट थप