• ट्रेण्डिङ्ग :
आजबाट नयाँ आर्थिक वर्ष २०७९/८० सुरु

आजबाट नयाँ आर्थिक वर्ष २०७९/८० सुरु


  • 6.8K
    SHARES
    • श्रावण १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    आजबाट नयाँ आर्थिक वर्ष २०७९/८० सुरु

    काठमाडाैं,१ साउन ।  आज (आइतबार) देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन् । आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन्  ।

    images

    सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको सुरुवातले विशेष अर्थ राख्छ । आजबाट आर्थिक वर्ष २०७९/८० मा सञ्चलान हुने सबै निति कार्यक्रम तथा याेजनाहरूकाे सुरूवाती हुनेछन् ।


    तेस्रो आँखा
    लेखकबाट थप