• ट्रेण्डिङ्ग :
सडक बालबालिकाको मिर्गौला बेचबिखनमा संलग्न ५ पक्राउ 

सडक बालबालिकाको मिर्गौला बेचबिखनमा संलग्न ५ पक्राउ 


  • 5.6K
    SHARES
    • श्रावण १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    सडक बालबालिकाको मिर्गौला बेचबिखनमा संलग्न ५ पक्राउ 

    काठमाडाैं,१ साउन । प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबेखिन गरेको प्रहरीको आरोप छ ।

    images

    पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही तथा झापाका आशिष तामाङ छन् । उनीहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप