• ट्रेण्डिङ्ग :
अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगासमा विमानहरु आकाशमा ठोक्किँदा चारको मृत्यु

अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगासमा विमानहरु आकाशमा ठोक्किँदा चारको मृत्यु


  • 6.1K
    SHARES
    • श्रावण २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगासमा विमानहरु आकाशमा ठोक्किँदा चारको मृत्यु

    लस एन्जलस, २ साउन। संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाश ठोक्किँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

    images

    शुरुमा चार जनाको मृत्यु भएको जनाएको छ ।  दुर्घटना अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्वीट गरेको छ । पाइपर पीए–४६ अवतरणको तयारी गरिरहेको अवस्थामा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारीले देखाएको छ । प्रत्येक विमानमा दुई जना सवार रहेका जनाइएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप