• ट्रेण्डिङ्ग :
राष्ट्रिय क्रिकेट टिमका प्रमूख प्रशिक्षक पुबुदुद्वारा राजीनामाको घोषणा 

राष्ट्रिय क्रिकेट टिमका प्रमूख प्रशिक्षक पुबुदुद्वारा राजीनामाको घोषणा 


  • 6.1K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    राष्ट्रिय क्रिकेट टिमका प्रमूख प्रशिक्षक पुबुदुद्वारा राजीनामाको घोषणा 

    काठमाडौं, ४ साउन। राष्ट्रिय क्रिकेट टिमको प्रमूख प्रशिक्षकबाट पुबुदु दासानायेकेले राजीनामा दिएका छन् । आज आकस्मिक पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । 

    images

    पछिल्लो समय नेपाली क्रिकेट टोलीको प्रदर्शन निरन्तर खस्कँदै गएकाे चर्चा हुँदै आएकाे थियाे । 


    तेस्रो आँखा
    लेखकबाट थप