• ट्रेण्डिङ्ग :
विदेशमा जानेलाई विमानस्थलबाट २०० डलरसम्मको सटही सुविधा

विदेशमा जानेलाई विमानस्थलबाट २०० डलरसम्मको सटही सुविधा


  • 6.0K
    SHARES
    • श्रावण ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    विदेशमा जानेलाई विमानस्थलबाट २०० डलरसम्मको सटही सुविधा

    काठमाडौं, ४ साउन। मनी चेञ्जरहरूले विदेश भ्रमणमा जाने नेपालीहरूलाई राहदानी बापत दुई सय अमेरिकी डलर बराबर सटही सुविधा दिन पाउने भएका छन्। 

    images

    डलर सञ्चितिमा दबाब परेसँगै राष्ट्र बैंकले मनी चेञ्जरमार्फत् विदेश भ्रमणको लागि पाइने डलर भुक्तानीमा कडाइ गरेको हो। भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपालीहरूलाई बैंकहरूले भने राहदानीबापत प्रति पटक एक हजार पाँच सय वा सो बराबरको परिवत्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सक्ने व्यवस्था छ। यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिनेछ ।


    तेस्रो आँखा
    लेखकबाट थप