• ट्रेण्डिङ्ग :
स्याङ्जामा पोखरीमा डुबेर दुईजनाको मृत्यु

स्याङ्जामा पोखरीमा डुबेर दुईजनाको मृत्यु


  • 7.1K
    SHARES
    • श्रावण ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    स्याङ्जामा पोखरीमा डुबेर दुईजनाको मृत्यु

    स्याङ्जा, ५ साउन ।  स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो । 

    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए । तत्काल उद्धार गरी वालिङस्थित गर्हाैँ प्राथमिक अस्पतालमा पुर्याइएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # पोखरी

  • तेस्रो आँखा