• ट्रेण्डिङ्ग :
दन्त मन्जन र ब्रसको गुणस्तर अनुगमनको माग

दन्त मन्जन र ब्रसको गुणस्तर अनुगमनको माग


  • 4.3K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.6K Views

    दन्त मन्जन र ब्रसको गुणस्तर अनुगमनको माग

    काठमाडौं, ६ साउन । नेपाल डेन्टल साइन्स हाइजीनिस्ट एशोसीयसनका प्रतिनिधीहरुले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई बुधबार भेटी तीन बुँदे मागपत्र पेश गरेका छन् ।

    images

    एशोसियसन अध्यक्ष माइकल देवकोटासहितको टोलीले राज्यमन्त्री केसीलाई भेटी मागपत्र पेश गरेका हुन् ।

    संघले दैनिक प्रयोग हुने दन्त मन्जन र ब्रसको गुणस्तर यसको अनुगमन हुनुपर्ने, डेन्टलमा प्रयोग हुने औषधि डेन्टल कच्चापदार्थहरुको गुणस्तर र अनुगमन व्यवस्थापन हुनुपर्ने माग गरेको छ ।

    डेन्टलमा प्रयोग हुने औषधिजन्य वस्तुहरूको गुणस्तर र अनुगमन हुनुपर्ने माग राखिएको संघका अध्यक्ष देवकोटाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # दन्त मन्जन

  • तेस्रो आँखा