• ट्रेण्डिङ्ग :
पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध

पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध


  • 4.7K
    SHARES
    • श्रावण ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.2K Views

    पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध
    काठमाडौं, ६ साउन ।  नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ । 

    बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ । 

    images

    सडक अवरुद्ध हुँदा काठमाण्डौ–नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन् । अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिराे

  • तेस्रो आँखा