• ट्रेण्डिङ्ग :
मंगलबार प्रदेश १ र गण्डकीका केही स्थानमा भारी वर्षा हुने

मंगलबार प्रदेश १ र गण्डकीका केही स्थानमा भारी वर्षा हुने


  • 3.4K
    SHARES
    • श्रावण ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 5.2K Views

    मंगलबार   प्रदेश १ र गण्डकीका  केही स्थानमा भारी वर्षा हुने

    काठमाडौं ८ साउन।  आज बिहान लुम्बिनी, गण्डकी र प्रदेश १ मा वर्षा भइरहेको छ ।  दिउँसो देशभर बदली रहनेछ । मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    राति प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।  सोमबारपहाडी भूभागका केही स्थान र अन्य भभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।

    सोमबार राति प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मंगलबार प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

  • सम्बन्धित विषय:

  • # प्रदेश १ र गण्डकीका

  • तेस्रो आँखा