काठमाडौँ, ३१ वैशाख । गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका
मेष : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनसक्छ। श्रमको फल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। आर्थिक अवस्था सामान्य रहनेछ।
बिरालोले आफ्नो बाटो काट्नुलाई धेरैले अशुभ मान्छन्। नारदपुराणका अनुसार घरमा बिरालोको बारम्बार प्रवेश गर्नु अशुभ मानिन्छ । तर, शकुनशास्त्रका अनुसार बिरालोले बाटो काट्नु सधैं अशुभ
म्याग्दी (बेनी), ३० वैशाख । म्याग्दीको बेनीनगरपालिका–४ सिङ्गामा पुर्ख्यौली कला, संस्कृतिको संरक्षण गर्न मादल बजाउने तालिम दिन सुरुआत गरिएको छ । वडा कार्यालयको आयोजनामा आजदेखि
काठमाडौँ, ३० वैशाख । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को यही
काठमाडौँ, ३० वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिलाको आर्थिकस्तर उकास्ने गरी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज ‘साउथ
काठमाडौँ, ३० वैशाख : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क कम्युनिकेसनले प्रालिले विभिन्न समयमा दर्ता गरेका आठ वटा मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले आज रिट
देउखुरी (दाङ), ३० वैशाख : बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श गर्नुपर्ने सरोकारवालो बताएका छन् । ‘लुम्बिनी प्रदेशस्तरीय बालविवाहविरुद्धको अभियान, सरोकारवालाहरुको भूमिका’ विषयक
सिरहा, ३० वैशाख : विपन्न तथा दलित समुदायका किसानको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ‘किसान कार्ड’ वितरण गरिएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडको सहयोग
दोलखा, ३० वैशाख । दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई गाउँमै पुगेर जिल्ला प्रशासन कार्यालय दोलखाले सीमा पास उपलब्ध गराएको छ । केही हप्ताअघि
चितवन, ३० वैशाख । सौराहाका पर्यटन व्यवसायीहरुले सौराहालाई पर्यटन क्षेत्र घोषणा गर्न माग गरेका छन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रुपमा स्थापित सौराहालाई सरकारले अहिलेसम्म
काठमाडौँ, ३० वैशाख । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक उत्पादकत्व बढाउन, लैङ्गिक असमानतालाई सम्बोधन गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्नका लागि आर्थिक क्षेत्रमा
जलेश्वर, ३० वैशाख । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब सात लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर
काठमाडौँ, ३० वैशाख : देशभक्ति भाव जागृत गराउन नेपाल सांस्कृतिक संस्थानले ‘माटोको गीत’ संस्कृति शृङ्खला सुरुआत गरेको छ । हरेक शुक्रबार सञ्चालन हुने सांस्कृतिक शृङ्खलामा
सिरहा, ३० वैशाख : लहान नगरपालिका–१५ र १८ स्थित सामुदायिक वनमा ताल तथा पोखरी निर्माण र संरक्षणमा सरोकारवालाहरु जुटेका छन् । केयर नेपालको आर्थिक सहयोग
काभ्रेपलाञ्चोक, ३० वैशाख । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र जापानस्थित सरोमा सिटी (नगर), होक्काइडोकाबीच दुई नगरको विभिन्न कार्यमा सीप र प्रविधि आदानप्रदानसम्बन्धी सम्झौता भएको छ ।
कास्की, ३० वैशाख : फेवातालमा बढ्दै गएको जलकुम्भी झारका कारण ताल कुरुप बन्न थालेपछि आजदेखि सरसफाइ अभियानको शुभारम्भ गरिएको छ । वातावरण संरक्षणका लागि महाअभियान
काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिने भनी रु ७३ लाख ५० हजार ठगी गरेको आरोपमा चार
सिन्धुपाल्चोक, ३० वैशाख : चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चौतारातर्फ आउँदै गरेको बागमती
काठमाडौँ, ३० वैशाख । बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु सिंह काम विशेषले जन्मघर जनकपुर जान पाउनुभएन । लामो समय लण्डनको बसाइपछि घर गएर खानाको परिकार खाँदै
काठमाडौँ, ३० वैशाख । सवारी साधनको पछाडि लेखिने साहित्यिक लेखन पछिल्लो समय ट्राफिक प्रहरीले हटाउँन सुरुआत गरेको छ । कलाकार भने सवारी साहित्यको संरक्षण गर्नुपर्छ
कैलाली, ३० वैशाख : कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आज दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलारी –८ लोहरपुरका सात
काठमाडौँ, ३० वैशाख । नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्रा मनकुमारी राईले नर्सिङ क्षेत्रमा दरबन्दी बढाउन सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ । नेपाल नर्सिङ सङ्घको १४औँ
बझाङ, ३० वैशाख/कुनैबेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुङ्गाको खानी) जानु ठूलो ‘सोख’ र ‘सान’को विषय थियो । खडिखानीमा पसिना चुहाएर मनग्य