अत्तरिया (कैलाली) २९ वैशाख । किसानका लागि बाख्रापालन व्यवसाय आम्दानीको स्रोत बनेको छ । यहाँका किसानका लागि व्यावसायिक बाख्रापालन आम्दानी मुख्य स्रोत बन्न थालेको हो
बरहथवा (सर्लाही), २९ वैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर भएका छन् । ईश्वरपुर नगरपालिका–९,
काठमाडौँ, २९ वैशाखः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रणालीमा सुधारका लागि रोग लाग्न नदिने अवस्था बनाउन लाग्नुपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३०
टीकापुर, २९ वैशाखः टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने भएको छ । पालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्न रणनीतिक योजना निर्माण गरिएको छ । बालविवाह
धरान, २९ वैशाखः धरान उपमहानगरपालिका८ बाट तीन सय १३ गाजासहित एक जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय
बनियानी (झापा), २९ वैशाख । झापाको भद्रपुर–८ स्थित चन्द्रगढी विमानस्थलबाट चाँदी र भारतीय रुपैयाँसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तराखण्ड
गोरखा, २९ वैशाखः गण्डकी गाउँपालिकाले पालिकाभित्रका किसानलाई व्यावसायिक तरकारी उत्पादनका आधारमा अनुदान वितरण सुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार किसानलाई तरकारी
काठमाडौँ, २९वैशाख : लेखक निरन श्रेष्ठको ‘अनिद्रामाथि सहज विजय’ नामक कृति लोकार्पण गरिएको छ । लेखक स्वयम्को अनिन्द्राको लामो अनुभव तथा मुक्तिमाथिको गहन अध्ययनमा आधारित
घोराही २९ वैशाख/ दाङको घोराहीमा शनिबार दिउँसो दुई जना महिलाको हत्या भएको छ। घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला
काठमाडौँ, २९ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न सङ्घीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको
झापा, २९ वैशाख : झापामा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘दुई पाङ्ग्रे सवारी चालकसँग ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय
तनहुँ, २९ वैशाख । तनहुँको दमौलीस्थित बुल्दीखोलामा आज आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले एक हजार केजीभन्दा बढी फोहर सङ्कलन गरी प्रथम भएको छ
काठमाडौँ, २९ वैशाखः नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालसहितको टोलीले राजविराजस्थित छिन्नमस्ता गाउँपालिकाको भ्रमण गर्नुभएको छ । आज छिन्नमस्ता आउनुभएका उहाँले सखडा भगवतीको दर्शनसँगै पालिका जनप्रतिनिधिसँग
दाङ, २९ वैशाख । दाङमा दुई महिलाको हत्या भएको छ। शनिबार अपरान्ह घोराही उपमहानगरपालिका वडा नम्बर १० पहेलपारमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला
चितवन २९ वैशाख । चितवनको कालिका नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सवारीचालक तालिम प्रदान गरेको छ । सीपमूलक कार्यक्रम प्रवर्धन गर्ने नीतिअनुसार नगरका ६५ महिलालाई १५ दिने
तम्घास, २९ वैशाख : गुल्मीमा आगो निभाउन महत्वपूर्ण भूमिका खेलेका दमकल चालकसहित पाँच जनालाई सम्मान गरिएको छ । जिल्लाको शुभलक्ष्मी क्लीनिकले आज रेसुङ्गा नगरपालिकाका दमकल चालक
सुदूरपश्चिम, २९ वैशाख । लामो समयपछि कैलालीसहितका जिल्लामा आज भएको वर्षाले चर्को गर्मीसँगै खडेरीको मारमा परेका नागरिकले राहत महसुस गरेका छन् । वर्षाका कारण राहत
नवलपरासी, २९ वैशाख/यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुलाई एचआइभी सङ्क्रमणको जोखिम उच्च हुने गरेको सरोकारवालाहरुले जनाएका छन् । आज यहाँ आयोजित नेपाल प्रहरीसँगको सचेतना बैठकमा
काठमाडौँ, २९ वैशाख । काठमाडौँ महानगरपालिकाद्वारा टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बेरोजगार युवाको आकर्षण देखिएको छ । सीप सिकेर रोजगार हुने उद्देश्यले सयौँको सङ्ख्यामा बेरोजगार
बाँके, २९ वैशाख/बाँकेको राप्ती नदीस्थित सिधनियाघाट निर्माणका लागि सर्वपक्षीय भेलामार्फत पहल थालिएको छ । हिन्दु धर्मावलम्बीले मानिसको मृत्युपश्चात् अन्तिम दाहसंस्कार गर्दै आएको डुडुवा गाउँपालिका–४ राप्ती
तुलसीपुर २९ वैशाख/ तुलसीपुरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बिहान ७ बजेको समयमा अटो दुर्घटना हुँदा तुलसीपुर–३ निवासी २७ वर्षीय चालक
काठमाडौँ, २९ वैशाख/ लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित सिनोहाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले जल्गिनी–अर्खलेबेँसी सडक स्तरोन्नति सङ्घर्ष समितिलाई वार्ताको माध्यमबाट समस्याको निकाय खोज्नुपर्ने बताउँदै त्यसनिम्ति वार्तामा बस्न
काठमाडौँ, २९ वैशाख: यो वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि) गरेपछि
ढोरपाटन (बागलुङ), २९ वैशाख: जिल्लाको तमानखोला गाउँपालिकाा–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका छन् । घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला