सिरहा, २१ वैशाख: ‘चुरे तथा वन जङ्गल जोगाऔं, देश र मधेशलाई मरूभूमि हुनबाट बचाऔँ’ भन्ने नाराकासाथ सुरूभएको चुरे संरक्षण पदयात्रा सिरहा आइपुगेको छ । वैशाख
लुम्बिनी, २१ वैशाख । राष्ट्रियसभाअन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज बुद्धजन्मस्थल लुम्बिनीका पछिल्ला गतिविधि र सम्पदा क्षेत्र स्थालगत अवलोकन गरी गुरूयोजनाबारे जानकारी
लम्की (कैलाली), २१ वैशाखः सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापाले पुनस्र्थास्थापना गर्न बाँकी मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ
गण्डकी, २१ वैशाख : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा दुनाटपरी प्रयोग गर्न आग्रह गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग काठमाडौँ, २१ वैशाख : काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको विपद् व्यवस्थानि समितिको आज
काठमाडौँ, २१ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हरेक पालिकामा एउटा औद्योगिक ग्राम विकास गर्ने वर्तमान सरकारको नीति रहेको बताउनुभएको छ । अछामको कमलबजार
चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको अधिकांश भूभाग अँध्यारो भएको छ । मध्याह्नतिर वातावरण प्रदुषण
जनकपुर, २१ वैशाख: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग मटिहानी आगलागीपीडितका लागि तत्काल विशेष राहत सहयोगको माग गरिएको छ । विभिन्न राजनीतिक दलका नेताहरु सम्मिलित एक टोलीले
काठमाडौँ, २१ वैशाख । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन तथा प्रसारण गरेको अडियोसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौड्यालको
काठमाडौँ, २१ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई कारबाही गरिने जनाएको छ । प्राधिकणले आज एक विज्ञप्ति जारी गर्दै
काठमाडौँ, २१ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको
काठमाडौँ, २१ वैशाख । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा डीवाई चन्द्राच्युड नेपालको तीन दिने औपचारिक भ्रमणमा आउनुभएको छ । भारतका प्रधानन्यायाधीश
काठमाडौँ, वैशाख २१ : भैरवा स्थायी घर भई हाल काठमाडौँ बसिरहनुभएकी सावित्रा रिमालले थरिथरीका अचार बनाउने गर्नहुन्छ । पाँच वर्षअघि अचार बनाउन सुरूगर्दा उहाँको अचार
प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो । यसलाई लोकतन्त्रको खम्बा भन्ने गरिन्छ भने सूचना स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायु मानिन्छ । यो बिना लोकतन्त्रको कल्पना गर्न सकिन्न
बरहथवा (सर्लाही), २१ वैशाख ः सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । जिल्लाको दक्षिण पश्चिम स्थित विष्णु –१, बाराउद्योरण गाउँमा
सर्लाही, २१ वैशाख । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । जिल्लाको दक्षिण पश्चिम स्थित विष्णु –१, बाराउद्योरण गाउँमा बिहीवार
काठमाडौँ, २१ वैशाख । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरु बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जन स्वास्थ्यमा असर परेको देखिएकाले
तनहुँ २१ वैशाख/ तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई सीपसँगै प्रविधि हस्तान्तरण गरिएको छ । यहाँ निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजना प्रभावित
अञ्जना चौधरी,दाङ २१ वैशाख/दाङको राजपुर गाउँपालिका वडा नं. ७ हाडबासमा आगलागी भएर २३ घर जलेर नष्ट भएको करिब एक हप्ता पुग्न थालेको छ । उक्त
बाजुरा, २१ वैशाखः जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी अनुमति दिएको छ । बिहीबार बडीमालिका र बुढीनन्दा नगरपालिकाका
नुवाकोट । राज्य पुनःसंरचनापछि नुवाकोटमा स्थापना भएका बाह्रपालिकामध्ये एक हो पञ्चकन्या गाउँपालिका साविकको पाँच गाविस पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार र चौघडाको वडा नं ३,४,९ लाई
बारा, २१ वैशाखः चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख
वासिङ्टन, डिसी, २१ वैशाखः यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती सामग्री हालै
त्रिवेणी (नवलपरासी), २१ वैशाखः बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गर्नुभएको छ । करिब तीन बिघा