टर्कीले गाजामा शान्ति र प्यालेस्टिनी मुद्दामा दिगो समाधानका लागि इजिप्टसँग सहकार्य गर्न चाहेको प्रतिक्रिया दिएको छ। इजिप्टको भ्रमणपछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार यस्तो
सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ। जापानलाई जर्मनीले उछिनेको छ अर्थात् जर्मनीको अर्थव्यवस्थाको आकारभन्दा
मनिला । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तस्थित खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी
काठमाडौं, ३ फागुन/उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गर्नुभएको छ। बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको हो। भेटका क्रममा शुभकामना
काठमाडौँ, ३ फागुन/विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चारदिनसम्म सञ्चालन हुने सम्मेलन
इण्डोनेसियामा बुधबार भएको भएको राष्ट्रपतीय निर्वाचनमा रक्षामन्त्री प्रबोवो सुबियान्तो जित नजिक पुगेका छन्। मतगणनाको प्रारम्भिक रुझानमा सुबियान्तोको पक्षमा झण्डै ५८ प्रतिशत मत प्राप्त भएको छ ।
उत्तरी ध्रुवमा रहेका भालुहरू भोकमरीको जोखिममा रहेका वैज्ञानिकहरूले बताएका छन् । जलवायु परिवर्तनका कारण आर्कटिक महासागरको बरफ तीव्ररूपमा पग्लन थालेपछि ध्रुवीय भालुहरू भोकमरीको जोखिममा रहेका
तेहरान । आतङ्कवाद र तोडफोड कार्यमा बुधबार बिहान इरानको तीन प्रान्तमा ग्यास आपूर्ति गर्ने ग्यास पाइपलाइनहरूमा दुई वटा विस्फोट भएको सरकारी मिडियाले बताएको छ ।
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानुनमा हस्ताक्षर गरेका छन्
काठमाडौँ, २ फागुन/नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आह्वान गर्नुभएको छ । संयुक्त
जेनेभा, २ फागुन/रफाहमा इजरायली सैन्य कारबाहीले गाजामा नरसंहार निम्त्याई निरीह मानिसहरूको मृत्यु हुनसक्ने चेतावनी संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला उप–महासचिव मार्टिन ग्रिफिथ्सले मङ्गलबार जारी गर्नुभएको छ
काठमाडौँ, २ फागुन/नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र तथा उद्योगमन्त्री विन्स्टन पिटर्ससँग आज वेलिङ्टनमा
मुम्बई । पूर्व बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदा यतिबेला कानुनी झमेलामा परेकी छन् । एमपी÷एमएलए अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न
काठमाडौँ/नेपालसहित विश्वभर आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । विशेषगरी युवापुस्ताले यसलाई उत्सवकै रूपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि
इस्लामाबाद । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले मंगलबार आफ्नो पार्टीले मुस्लिम लिग-नवाजको प्रधानमन्त्रीको उम्मेदवारलाई देशमा सरकार गठन सुनिश्चित गर्नका लागि मतदान गर्ने बताएका
तेहरान । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजिसी)ले मङ्गलबार पहिलो पटक युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएको छ । नौसैनिक युद्धाभ्यासका क्रममा शाहिद महदवीबाट
कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागु गर्ने प्रस्तावलाई स्वीकृति दिएको सरकारको सूचना विभागले मङ्गलबार जनाएको छ । उक्त प्रस्ताव
काठमाडौँ : थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको न्याय मन्त्री तावी सोड्सोङले मङ्गलबार बताएका छन्। मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसँग थाक्सिन
दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ । फिलिपिनी उद्दार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी
काठमाण्डौ । इजरायल र गाजाबीचको युद्धका कारण लाल सागर क्षेत्रमा भइरहेको आक्रमणले विश्वको अर्थतन्त्र खतरामा परेको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र विश्व बैंकले जनाएका छन् । लाल
कतार । कतारमा फाँसीको सजाय पाएका आठ जना भारतीयहरू रिहा भएका छन् । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार आठमध्ये सात जना भारत फर्किएका
काठमाडौँ । पाकिस्तानमा प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानको मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको
काठमाडौं । पाकिस्तानमा सरकार निर्माणका लागि पाकिस्तान मुस्लिम लिग नवाज पीएलएमएन र पाकिस्तान पिपुल्स पार्टी पीपीपीबीच गठबन्धन गर्ने सहमति भएको छ। यसअघि पनि गठबन्धन सरकार बनाएका
काठमाडौँ । सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई नागरिकता दिएको छ । युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसको प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभरबाट