गण्डकी । वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको कृषि तथा
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईको बयान सरकारी वकिलको रोहबरमा लिइने भएको छ । नेपाल प्रहरीको केन्द्रीय
बाँके २९ साउन/ बाँकेको खजुरामा तलाउमा डुबेर एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका७ मा खेतमा रहेको तलाउमा डुबेर ४५ वर्षीय शिवराम राढको मृत्यु
काठमाडौं २९ साउन/ मोटरसाइकलको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुनको मात्रा ६० किलो सात सय ८९ ग्राम फेला परेको छ । ब्रेक शुबाट निकालेर जोख्दा ६०
ओमप्रकाश गुप्ता, सिसहनियाँ २९ साउन/ दाङको देउखुरीमा बोलबम कार्यक्रम सोमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका ५ पहरूवा स्थित शिवसवरी धाम धार्मिक केन्द्रको आयोजनामा बोलबम
काठमाडौं २९ साउन/ सरकारले बालश्रम मुक्त स्थानीय तह घोषणा गर्न १०४ वटा स्थानीय तहलाई अनुदान वितरण गरेको छ ।चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा श्रम,
दाङ २९ साउन/ सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोसो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से ३.६१ अंकले गिरावट
रुकुम २९ साउन/ रुकुम पश्चिममा दुई जना महिलाको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । मुसिकोट नगरपालिका १ की ५२ वर्षीया हस्तकली बुढाथोकी
दाङ, २९ साउन/ नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ सम्मानित भएको छ । स्वाभलम्बन विकास केन्द्र काठमाडौँले आफ्नो ३२ औँ बार्षिकोत्सवको अवसरमा नेपाल महिला
काठमाडौं २९ साउन/ त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको करिब १ सय किलो सुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले अनुसन्धान गरिरहेको छ । हङकङकबाट
रोल्पा २९ साउन/ रोल्पाको पूर्वी क्षेत्रमा ५ दिनदेखि अवरुद्ध भएको टेलिफोन सेवा मौसममा सुधार भएर घाम लागेपछि मात्र सञ्चालनमा आउने भएको छ । लगातार भइरहेको
काठमाडौं २९ साउन/ अविरल वर्षाका कारण पहिरो जाँदा देशभरका नौ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा
बर्दिया २९ साउन/ बर्दिया बाढीले बगाउँदा बेपत्ता भएका तीन जनाको अवस्था अझै अज्ञात रहेको छ । उनीहरूलाई नदीले भारत पुर्याएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ
धरान २९ साउन/ धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो । धरान
काठमाडौं २९ साउन/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीयवासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताएका छन् । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना
तुलसीपुर २९ साउन/ घोराही तुलसीपुर सडकखण्डअन्तर्गत आइतबार आएको बाढीका कारण भत्किएको सडक मर्मत सुरु गरिएको छ । सडकखण्डको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ फोर्टिनाइन चोकदेखि
काठमाडौं २९ साउन/ ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरले संस्थाका
दाङ २९ साउन/ दाङमा अटो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सोमबार बिहान दंगीशरण गाउँपालिका वडा नं. २ सर्राडाँडाँदेखि तुलसीपुर तर्फ आउँदै गरेको
आलोक भावुक, गढवा, २९ साउन / दाङको गढवा गाउँपालिकाले डेंगु तथा किटजन्य रोग नियन्त्रण सम्बन्धी गढवामा अभियान सुरु गरेको छ। देशै भरी डेंगु रोग तिव्र
काठमाडौं २९ साउन/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन जोख्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेको
बुटवल २९ साउन/ बालबालिकाले गरेका कानुन विपरीत कार्यमा बालमैत्री तरिकाले अनुसन्धान तथा कानुनबमोजिम सजाय दिनुपर्ने त्यस्ता गतिविधिमा अन्य कसुरदारलाई राखिने स्थलभन्दा फरक स्थानमा राखी आचरण
काठमाडौं २९ साउन/ जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष
मुस्ताङ २९ साउन/ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धार्मिकस्थल
काठमाडौं २९ साउन/ सप्तकोशी नदीमा ३४ वर्ष यताकै उच्च पानी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पूर्वी पहाडी जिल्लाहरूमा केही दिन यता निरन्तर पानी