बाँके ३१ साउन/ बाँके कारागारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको प्रकोप देखिएपछि कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ ।
कैलाली ३१ साउन/ सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र
काठमाडौं ३१ साउन/ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका
काठमाडौं ३१ साउन/ सत्तारुढ दलहरुले संसदको अवरोध खुलाउन संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्तारुढ
काठमाडौं ३१ साउन/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्री मण्डल विस्तार गरेका छन् । उद्योग कृषि तथा सहकारी राज्यमन्त्रीमा गयानन्द मण्डल गनगाईलाई नियुक्त गर्दै
बाँके ३१ साउन/ बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ
बाँके ३१ साउन/ भारत सरकारले सहयोग स्वरूप दिने भनिएको १५ वटा मुर्रा जातको राँगामध्ये पाँचवटा राष्ट्रिय पशु प्रजनन कार्यालय खजुरा गोघाटमा ल्याइने भएको छ ।
काठमाडौं ३१ साउन/ चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ । चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो
भारत ३१ साउन/ भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ
काठमाडौं । पछिल्लो एक दशकमा सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदानमात्र पाँच अर्ब ७० करोड रुपैयाँ भुक्तानी गरेको छ । सरकारले आर्थिक वर्ष २०७०/०७१
ढोरपाटन– बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन्। गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो। यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन्। करिब चार हजार मिटरको
काठमाडौँ । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले
काठमाडौं । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गर्नेहरूलाई पनि छानबिन गर्न आदेश दिएसँगै सत्ता गठबन्धन दल र सरकार अप्ठ्यारोमा परेको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतामा आशा र भरोषा दिलाउन भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । उहाँले आशातीत रूपमा भ्रष्टाचार
काठमाडौं । सुन तस्करीमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका निमा लामा भनिने दावा छिरिङको नागरिकताको विषयमा गृह मन्त्रालयले छानबिन गरिरहेको छ । सुन तस्करी प्रकरणमा राजस्व
तुलसीपुर ३१ साउन/ तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत खिमलाल वलीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियारले बिशेष अदालतमा उनी विरुद्ध मुद्दा दायर गरेको हो ।
दाङ ३१ साउन/ मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य
काठमाडौं ३१ साउन/ ३१ लाख ८० हजार रुपैयाँसहित चीन जान लागेका तीनजना चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् । चिनियाँ नागरिकहरु झाओ हुई, जोङ छ्याङ
काठमाडौं । मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गएको वर्षको भन्दा नतिजा सुधार भएको दाबी गरे । गत वैशाख
३० साउन, काठमाडौं । मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गएको वर्षको भन्दा नतिजा सुधार भएको दाबी गरे
काठमाडौं ३० साउन/ वार्षिक एक करोड रूपैयाँभन्दा बढी कर तिर्ने करदाताको संख्या करिब तीन हजार पुगेको छ। आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार वार्षिक एक करोड
काठमाडौं ३० साउन/ नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४
तुलसीपुर ३० साउन/ गोरखा माध्यामिक विद्यालय तुलसीपुरले ब्यबस्थापन शंकाय अन्तर्गत कक्षा १२ को परीक्षामा जिल्ला प्रथम भएको दावी गरेको छ । विद्यालयका खेल संयोजक मोहन सुनारका
काठमाडौं ३० साउन/ प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशित दिएका छन् । मङ्गलवार दिउँसो