लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकको आवेदन माग्यो

लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकको आवेदन माग्यो


  • 3.0K
    SHARES
    • श्रावण ३१, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकको आवेदन माग्यो

    काठमाडौँ । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ । 

    images


    तेस्रो आँखा