• ट्रेण्डिङ्ग :
गोरखा तुलसीपुरद्धारा ब्यबस्थापन शंकायमा जिल्ला प्रथम भएको दावी 

गोरखा तुलसीपुरद्धारा ब्यबस्थापन शंकायमा जिल्ला प्रथम भएको दावी 


  • 4.2K
    SHARES
    • श्रावण ३०, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 6.5K Views

    गोरखा तुलसीपुरद्धारा ब्यबस्थापन शंकायमा जिल्ला प्रथम भएको दावी 

    तुलसीपुर ३० साउन/ गोरखा माध्यामिक विद्यालय तुलसीपुरले ब्यबस्थापन शंकाय अन्तर्गत कक्षा १२ को परीक्षामा जिल्ला प्रथम भएको दावी गरेको छ ।

    images

    विद्यालयका खेल संयोजक मोहन सुनारका अनुसार विद्यालयमा अध्ययनरत समीक्षा हमालले ३।९१ प्रतिशत अंक प्राप्त गरेकी छन् ।

    सम्भवतः जिल्लामा उनले नै सबै भन्दा बढि नम्बर ल्याएको हुन सक्ने सुनारको दावी छ । गोरखाले खेल र शिक्षामा उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको छ ।

    अतिरिक्त क्रियाकलाप र प्रयोगात्मक सीपमा जोड दिदै आएको गोरखा तुलसीपुर पटक(पटक उत्कृष्ट नजिता हाँसिल गर्दै आएको छ ।

     


    तेस्रो आँखा