झापा, १९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक क्षेत्रमा विद्यार्थी अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । आज राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन
म्याग्दी, १९ साउन । म्याग्दीका अधुरा आयोजनालाई पूर्णता दिन जनप्रतिनिधि र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूको टोलीले प्रधानमन्त्री र विभागीय मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् । नेकपा
काठमाडौँ, १९ साउन । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल
काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित
काठमाडौँ, १८ साउन/ प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । यही साउन २० गते आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक
कर्णाली, १८ साउन/नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ । दलको आज बसेको बैठकले
दाङ १८ साउन/ लुम्बिनी प्रदेश सरकारमा सहभागी आठ मन्त्रीको विभागीय जिम्मेवारी तोकिएको छ । विनाविभागीयमन्त्रीका रुपमा १० दिनअघि शपथ लिनुभएका मन्त्रीहरुको आज विभागीय जिम्मेवारी तोकिएको
काठमाडौँ, १८ साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले समृद्धिका आधारका रुपमा ऊर्जा क्षेत्रलाई लिँदै निजी क्षेत्रका सवाललाई कानुन र नीतिमा समावेश गर्न
काठमाडौँ, १८ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम तीन राज्यमन्त्री नियुक्त गरी कार्यविभाजन तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषद्मा
रुपन्देही १८ साउन/लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले पदभार ग्रहण गर्नुभएको छ । उहाँ चौथो प्रदेश प्रमुखको रुपमा शुक्रबार पदभार ग्रहण गर्नु भएको हो
काठमाडौं १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुर्णता पाएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । उहाँले कांग्रेसबाट दुई
काभ्रेपलाञ्चोक, १८ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गर्नुभएको छ । उहाँले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको
सुर्खेत, १८ साउन । नेपाली कांग्रेसले कर्णाली सरकारमा सहभागी हुने चार मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेलकोमा पठाएको छ । कांग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक हिक्मतबहादुर
काठमाडौँ, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७७ वटै जिल्ला अध्यक्षहरुको दुईदिने भेला आज पनि काठमाडौँमा जारी छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले
काठमाडौं,१८ साउन । उपसभामुख इन्दिरा रानाले जलवायु सम्बन्धी मुद्दाहरुमा संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन् । भारतको नयाँदिल्लीमा आयोजित ऊर्जा सम्बन्धी कार्यक्रममा बोल्दै उपसभामुख रानाले संसदहरूले
कर्णाली, १८ साउन । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हाल्नुभएको छ । चौथो प्रदेश प्रमुखका रूपमा उहाँले कार्यभार सम्हाल्नुभएको हो । यही साउन १४ गतेको
काठमाडौं, १८ समउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने बन्द कार्यशाला सुरु भएको छ । कार्यशाला पार्टी केन्द्रीय कार्यालय चःमति, वनस्थलीमा शुक्रबार बिहान
सुर्खेत, १८ साउन । केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुरसोडारीलेआज विश्वासको मत लिँदै छन्। शुक्रबारअपराह्न४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने छन् । सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी(एमाले)सरकारबाट बाहिरिएपछि नेकपा(एकीकृतसमाजवादी)
काठमाडौँ, १७ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली वामपन्थीलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलाल श्रेष्ठको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार–२०८० समर्पण
काठमाडौँ, १७ साउन/गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा तत्व भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन
काठमाडौँ, १७ साउन/ राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौँमा सुरु भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा
जनकपुर, १७ साउन । मधेस प्रदेशका सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गरिने भएको छ । ‘इ–गभर्नेन्स’ कार्यान्वयन गर्ने सम्बन्धमा