• ट्रेण्डिङ्ग :
पाल्पा बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १६ जना घाइते

पाल्पा बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १६ जना घाइते


  • 8.7K
    SHARES
    • श्रावण ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.4K Views

    पाल्पा बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १६ जना घाइते

    तानसेन, ८ साउन। पाल्पामा बस दुर्घटना परी ६ जना यात्रुको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी दुर्घटना भएको हो ।

    images

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # पाल्पा

  • तेस्रो आँखा
    लेखकबाट थप