• ट्रेण्डिङ्ग :
युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित


  • 5.1K
    SHARES
    • श्रावण ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

    हेटाैंडा ८ साउन । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।  कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनको महाधिवेशन यही ६ र ७ साउनमा हेटौँडामा भएको थियो । उक्त महाधिवेशनमा संस्थापनबाट अनिता बिन्दु र संस्थापनइतरबाट शिव लम्सालले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

    images

    जसमा बिन्दुलाई पराजित गर्दै लम्साल अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य पदाधिकारीमा संस्थापनइतर पक्षले नै अग्रता लिइरहेको छ ।

    उपाध्यक्षमा नकुल अर्याल, महासचिवमा दिलिप पौडेल निर्वाचित भए । प्रेस युनियनको कोषाध्यक्षमा शिलापत्रकर्मी माधव धिताल विजयी भएका छन् ।

  • सम्बन्धित विषय:

  • # शिव लम्साल

  • तेस्रो आँखा