सिन्धुपाल्चोकमा बिहानै भूकम्प

सिन्धुपाल्चोकमा बिहानै भूकम्प


  • 5.1K
    SHARES
    • श्रावण ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 7.8K Views

    सिन्धुपाल्चोकमा बिहानै भूकम्प


    काठमाडौं, ९ साउन । सोमबार बिहानै भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

    images

    भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।  थप विवरण प्राप्त भइसकेको छैन ।

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • तेस्रो आँखा