प्रचण्ड र बामदेवबीच भेटवार्ता, समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल

प्रचण्ड र बामदेवबीच भेटवार्ता, समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल


  • 9.2K
    SHARES
    • श्रावण ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    प्रचण्ड र बामदेवबीच भेटवार्ता, समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल


    काठमाडौं, ९ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

    images

    सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले आफूहरुको नेता प्रचण्ड हो भन्दै छलफलबारे उनैसँग कुरा गर्न आग्रह गरे ।