• ट्रेण्डिङ्ग :
बिहान ६ वटा प्रदेशमा वर्षा, दिउँसोको मौसम कस्तो छ ?

बिहान ६ वटा प्रदेशमा वर्षा, दिउँसोको मौसम कस्तो छ ?


  • 9.3K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 14.2K Views

    बिहान ६ वटा प्रदेशमा वर्षा, दिउँसोको मौसम कस्तो छ ?

    काठमाडौं, ११ साउन । आज बिहान प्रदेश १, मधेश, बागमती र लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा भइरहेको छ ।

    images

    दिउँसो देशभर बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

    बिहीबार प्रदेश १ का थोरै स्थान, मधेश, बागमती र लुम्बिनीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मौसम

  • तेस्रो आँखा