महाधिवेशन अघि कांग्रेसले बोलायो अन्तिम केन्द्रीय समिति बैठक

महाधिवेशन अघि कांग्रेसले बोलायो अन्तिम केन्द्रीय समिति बैठक


  • 7.3K
    SHARES
    • मंसिर २२, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    महाधिवेशन अघि कांग्रेसले बोलायो अन्तिम केन्द्रीय समिति बैठक

    काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । 

    images

    बिहीबार९भोलि० बिहान साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक पार्टी कार्यालय सानेपामा बस्ने छ ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहेन छ । 

    २४ गतेबाट महाधिवेशन गर्न लागेको कांग्रेसले त्यसअघि अन्तिम बैठक बोलाएको हो । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा