• ट्रेण्डिङ्ग :
देखिने गरी स्वास्थ्य अनुसन्धानमा जोड दिन स्वास्थ्य मन्त्री खापुङकाे निर्देशन

देखिने गरी स्वास्थ्य अनुसन्धानमा जोड दिन स्वास्थ्य मन्त्री खापुङकाे निर्देशन


  • 5.8K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    देखिने गरी स्वास्थ्य अनुसन्धानमा जोड दिन स्वास्थ्य मन्त्री खापुङकाे  निर्देशन

    काठमाडौं, ११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले देखीने गरी स्वास्थ्य अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

    images

    नेपाल स्वास्थ्य अनुसन्धान परीषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री खापुङले देखीने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परीषद्लाई निर्देशन दिएका छन् । उनले परीषद्को कर्मचारी विनीयमावली समस्या सम्बोधन गर्न पर्यत्न गर्ने बताए ।

    उनले भने, ‘परीषद्को कर्मचारी विनीयमावली ४ वर्षदेखि अलमलिएको छ । यो विषयमा अर्थ मन्त्रालयसंग छलफल गरी समाधान दिन पर्यत्न गर्छौ ।’ मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धान आम नागरिकसंग पनि जोडिएको बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप