माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू


  • 6.4K
    SHARES
    • श्रावण १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

    काठमाडौं १३ साउन । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान साढे ८ बजेबाट बैठक सुरु भएको हो ।

    images

    बैठकमा पोलिटब्युरोको चयनलाई निष्कर्षमा पुर्‍याउने र पार्टीको संगठनात्मक कामलाई कसरी अघि बढाउने बारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

    पोलिटब्यूरो र पदाधिकारीको टुंगो नलगाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएका थिए ।उनी भारत भ्रमण सकाएर फर्किएपछि बैठक बस्न लागेको हो ।

     

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा