तत्काल समाजवादी केन्द्र बन्दैन: प्रचण्ड

तत्काल समाजवादी केन्द्र बन्दैन: प्रचण्ड


  • 5.5K
    SHARES
    • श्रावण १३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    तत्काल समाजवादी केन्द्र बन्दैन: प्रचण्ड

    काठमाडौं, १३ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । पाँचदलीय गठबन्धनमा रहेका विचार मिल्ने दलहरुबीच चुनावी मोर्चा बनाउन भने आफूहरु सम्वादमा रहेको उनले बताए ।

    images

    पार्टीसम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । त्यसरी छलफल भएको होइन, छैन ।’

    चुनावी मोर्चा बनाउने र पर्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्रमा जान सकिन्छ कि भनेर आफूहरुबीच छलफल भने भइरहेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा
    लेखकबाट थप