वरिष्ठ उपाध्यक्षमा कमल गिरी चयन भएका छन् भने महासचिवमा सन्तोष पौडेल आएका छन् । महासचिमा ध्रुव बुढाथोकी र मनोज घर्तीबीच लामो रस्साकस्सी चलेपछि अन्तिममा पौडेललाई महासचिव बनाइएको हो ।
बुढाथोकी र घर्तीले एकअर्कालाई नस्वीकारेपछि पौडेल महासचिव बनेका हुन् । बुढाथोकी जनार्दन शर्मा निकट हुन् भने घर्ती कृष्णबहादुर महरा निकट हुन् ।
