जनार्दन शर्माले आजै अर्थमन्त्रीको सपथ लिने

जनार्दन शर्माले आजै अर्थमन्त्रीको सपथ लिने


  • 5.7K
    SHARES
    • श्रावण १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    जनार्दन शर्माले आजै अर्थमन्त्रीको सपथ लिने

    काठमाडाैं ।  नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन्। पार्टीमा छलफल गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्।

    images

    प्रधानमन्त्रीले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनियताको सपथ लिने र शर्माको सपथको तयारी भइरहेको स्रोतले जनाएकाे छ।

    आर्थिक वर्ष २०७९\०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। 

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री जनार्दन शर्मा

  • तेस्रो आँखा