अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिए

अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिए


  • 6.2K
    SHARES
    • श्रावण १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिए

    काठमाडौं, १५ साउन। अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।

    images

    बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए । तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न सकेन भने प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोर‍याएका हुन् ।

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री जनार्दन शर्मा

  • तेस्रो आँखा
    लेखकबाट थप