• ट्रेण्डिङ्ग :
मुलुकमा महंगी, भ्रष्टाचार जस्ता गतिविधि बढेको भन्दै एमालेद्वारा विरोध प्रदर्शन

मुलुकमा महंगी, भ्रष्टाचार जस्ता गतिविधि बढेको भन्दै एमालेद्वारा विरोध प्रदर्शन


  • 5.2K
    SHARES
    • श्रावण १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    मुलुकमा महंगी, भ्रष्टाचार जस्ता गतिविधि बढेको भन्दै एमालेद्वारा विरोध प्रदर्शन

    काठमाडौं, १६ साउन। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जनसरोकारका विषयमा काठमाडौंमा वृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ । 

    images

    मुलुकमा महंगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्‍याली सुरु भएको हो । 

    जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा पुगेर सभामा परिणत हुनेछ ।

    3.PNG

    2.PNG

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप