कांग्रेस १४ औं महाधिवेशन : तीन हजार रुपैँया दिएर प्रतिनिधि पास 

कांग्रेस १४ औं महाधिवेशन : तीन हजार रुपैँया दिएर प्रतिनिधि पास 


  • 8.7K
    SHARES
    • मंसिर २३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    कांग्रेस १४ औं महाधिवेशन : तीन हजार रुपैँया दिएर प्रतिनिधि पास 

    काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन भोलि शुक्रबारदेखि सुरु हुँदै छ । महाधिवेशन प्रतिनिधीहरूलाई बुधबार साँझदेखि प्रतिनिधि पास बितरण भइरहेको छ ।

    images

    पार्टीको केन्द्रीय कार्यालय सानेपमा बुधबारदेखि कार्ड वितरण भइरहेको हो । महाधिवेशनका लागि खटिएका स्वयंसेवक अशोक बिष्टका अनुसार कार्ड लिनका लागि प्रतिनिधिहरू स्वंयम उपस्थित हुनुपर्नेछ । तीन हजार रुपैँया दस्तुर लिएर रसिदसहित कार्ड उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन
  • # प्रतिनिधि

  • तेस्रो आँखा