काठमाडौं महानगर न्यायिक समितको इजलास कक्ष तयार, आफ्नै इजलासबाट न्याय निरुपण सुरु 

काठमाडौं महानगर न्यायिक समितको इजलास कक्ष तयार, आफ्नै इजलासबाट न्याय निरुपण सुरु 


  • 5.4K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.4K Views

    काठमाडौं महानगर न्यायिक समितको इजलास कक्ष तयार, आफ्नै इजलासबाट न्याय निरुपण सुरु 

    काठमाडौं, १८ साउन। काठमाडौं महानगरपालिकाको न्यायिक समितिको इजलास कक्ष तयार भएको छ । यसअघि छुट्टै इजलास कक्ष नहुँदा महानगरपालिकाको शभाहलबाटै विवादित विषयमा न्याय निरुपण हुँदै आएको थियो ।

    images

    स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति रहने संवैधानिक व्यवस्था छ । जसले एक वर्षसम्म कैद हुन सक्ने फौजदारी मुद्दा, मेलमिलाप हुन सक्ने देवानी मुद्दा र २५ लाख रुपैयाँसम्म विगो भएको घर बहाल र घर बहाल सुविधा भएको मुद्दा न्यायिक समितिको क्षेत्राधिकारमा पर्छ । अहिले काठमाडौं महानगरको न्यायिक समितिमा २४२ उजुरी छन् । यीमध्ये १४४ वटा मुद्दा अघिल्ला वर्षहरुका हुन् ।

  • सम्बन्धित विषय:

  • # काठमाडाैं महानगरपालिका

  • तेस्रो आँखा
    लेखकबाट थप