करेन्ट लागेर दुई जनाको मृत्यु

करेन्ट लागेर दुई जनाको मृत्यु


  • 5.1K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    करेन्ट लागेर दुई जनाको मृत्यु

    सप्तरी, १९ साउन ।  सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबार दिउँसो करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय सदानन्द सरदार र सोही ठाउँकी २१ वर्षीया अन्जली सरदार छन् ।

    images

    पानी तान्ने मोटर जडान भएको कलमा पानी तान्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको स्थानीय जानकारी दिएका छन्।

  • सम्बन्धित विषय:

  • # करेन्ट

  • तेस्रो आँखा