• ट्रेण्डिङ्ग :
मन्त्रीपरिषद बैठक बस्दै निर्वाचनको मिति घोषणा हुने !

मन्त्रीपरिषद बैठक बस्दै निर्वाचनको मिति घोषणा हुने !


  • 4.3K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    मन्त्रीपरिषद बैठक बस्दै निर्वाचनको मिति घोषणा हुने !

    काठमाडौं, १९ साउन ।  संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ। 

    images

    आज दिउँसो १ बजे बस्ने मन्त्री परिषद बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ ।

    बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए । त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने एक मन्त्रीले जानकारी दिएका छन ।

  • सम्बन्धित विषय:

  • # निर्वाचनको मिति घोषणा

  • तेस्रो आँखा