काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४८ जना सवारी चालकमाथि कारवाही, १४७ जना मापसे गर्ने 

काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४८ जना सवारी चालकमाथि कारवाही, १४७ जना मापसे गर्ने 


  • 6.2K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४८ जना सवारी चालकमाथि कारवाही, १४७ जना मापसे गर्ने 

    काठमाडौं, १९ साउन । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४८ जना सवारी चालकलाई कारवाही गरेको छ । 

    images

    ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारवाहीमा पर्नेमा १४७ जना मादक पदार्थ सेवन (मापसे) गर्ने १४७ जना, लेन अनुशासन पालना नगर्ने ६६ जना, रेड लाइटमा सवारी चलाउने ११६ जना र नम्बर प्लेट स्पष्ट देखिने गरी नराख्ने ४६ जना सवारी चालक रहेका छन् । 

    २ हजार ३७३ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका

  • तेस्रो आँखा