• ट्रेण्डिङ्ग :
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु


  • 9.2K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

    काठमाडौं, १९ साउन। मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। आजको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मितिबारे निर्णय हुनसक्ने सम्भावना रहेको छ।

    images

    बुधबार बसेको गठबन्धनको बैठकमा चुनाव मंसिर ४ मा गर्नेबारे सहमति जुटेको थियो। निर्वाचन आयोगले सरकारलाई मंसिर २ गते चुनाव गराउन सुझाव दिएको थियो भने सरकारले आगामी मंसिर ४ गते निर्वाचन गर्ने तयारी गरिरहेको छ।

  • सम्बन्धित विषय:

  • # संघ-प्रदेश निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप