• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयलाई एमालेद्वारा स्वागत

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयलाई एमालेद्वारा स्वागत


  • 6.8K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयलाई एमालेद्वारा स्वागत

    काठमाडौं, १९ साउन। ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको नेकपा एमालेले स्वागत गरेको छ ।

    images

    बिहीबार विदेशी सञ्चार माध्यमका पत्रकारहरुसँगको अन्तर्क्रियामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि ४ मंसिरको मिति स्वभाविक र अपेक्षित रहेको बताए । उनले चुनाव निष्पक्ष हुनुपर्ने पनि बताएका छन् ।

     

  • सम्बन्धित विषय:

  • # संघ-प्रदेश निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप