• ट्रेण्डिङ्ग :
वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त, अस्थायी महाप्रबन्धकमा जुहारचन नियुक्त

वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त, अस्थायी महाप्रबन्धकमा जुहारचन नियुक्त


  • 5.7K
    SHARES
    • श्रावण १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त, अस्थायी महाप्रबन्धकमा जुहारचन नियुक्त

    काठमाडौं, १९ साउन। सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो ।

    images

    मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई हटाएको हो । यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए । उनी निलम्बनमा परेपछि सरकारले निगमकै पाइलट दिपु जुहारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गरेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप