• ट्रेण्डिङ्ग :
हर्क साम्पाङहरु जस्ताहरुकाे हातमा मुलुक पुग्यो भने मात्रै देशले फड्काे मार्छः डा. सुरेन्द्र भण्डारी

हर्क साम्पाङहरु जस्ताहरुकाे हातमा मुलुक पुग्यो भने मात्रै देशले फड्काे मार्छः डा. सुरेन्द्र भण्डारी


  • 5.4K
    SHARES
    • श्रावण २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    हर्क साम्पाङहरु जस्ताहरुकाे हातमा मुलुक पुग्यो भने मात्रै  देशले फड्काे मार्छः डा. सुरेन्द्र भण्डारी

    काठमाडौं, २० साउन । वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको हातमा यो मुलुक पुग्यो भने मात्र मुलुक बन्ने दाबी गरेका छन् ।

    images

    धरान उपमहानगरपालिकाका मेरयमा स्वतन्त्र उम्मेदवार दिएर खानेपानीको मुद्दा उठाएर उपमहानगर प्रमुखमा निर्वाचित भएपछि उनी खानेपानीमा केन्द्रित रहेर काम गर्दै आएका छन् । अहिले हर्क साम्पाङको काम देखेर सबै जना चकित भएका छन् । देश भरिनै चर्चामा पनि आएका छन् । उनको काम देखेर प्रशंसा गर्नेहरु पनि धेरै छन् ।

    अहिले मुलुकको नेता भनेकै हर्क साम्पाङ मात्रै भएको अरुमा त्यो क्षमता नभएको उनले बताए ।  उनले भने, ‘यदि हर्क साम्पाङ राजनीतिमा आएर म ‘पार्लमेन्ट’ को ‘इलेक्सन’ मा जान्छु । मलाई साथ दिनुस् भनेर टिम बनाए भने मलाई लाग्छ ठुलो परिर्वतन आउँछ ।

    बालेनले कोशिस गरे पनि तर हर्क साम्पाङको ‘लेभल’ मा नभएको उनको ‘लेभल’ निकै माथि नेपाली सपुत भएको र आफुलाई बिग्रार्नु नहुने बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # डा. सुरेन्द्र भण्डारी
  • # हर्क साम्पाङ

  • तेस्रो आँखा