• ट्रेण्डिङ्ग :
जबरामाथिको महाभियोगबारे आइतबारदेखि संसदमा छलफल हुने

जबरामाथिको महाभियोगबारे आइतबारदेखि संसदमा छलफल हुने


  • 5.9K
    SHARES
    • श्रावण २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    जबरामाथिको महाभियोगबारे आइतबारदेखि संसदमा छलफल हुने

    काठमाडौं, २१ साउन। प्रतिनिधिसभा बैठकमा आइतबारदेखि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगको प्रस्तावबारे छलफल हुने भएको छ। संघीय संसद सचिवालयले आइतबार बस्ने बैठकको कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ। 

    images

    मिति २०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुनेु, कार्यसूचीको बुँदा नम्बर ४ मा उल्लेख छ।

    1659771591_suchil_borcIHnfIw.jpg

  • सम्बन्धित विषय:

  • # संसद

  • तेस्रो आँखा
    लेखकबाट थप