बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मुलुकमा विकास र समृद्धि हाँशिल गर्नु आवश्यक छ: पोखरेल

बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मुलुकमा विकास र समृद्धि हाँशिल गर्नु आवश्यक छ: पोखरेल


  • 5.4K
    SHARES
    • श्रावण २२, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मुलुकमा विकास र समृद्धि हाँशिल गर्नु आवश्यक छ: पोखरेल

    काठमाडौं, २२ साउन। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक– कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामथ्र्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारीरुपमा प्रदर्शन गर्न सक्नुपर्ने बताएका छन् । 

    images

    राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आज आयोजना गरेको राजनीतिक, वैचारिक र सांस्कृतिक प्रशिक्षणलाई  सम्बोधन गर्दै उनले जनजीविकाका सवाल र समृद्धिको यात्रामा अग्रगामी विचार र पक्षधरलाई स्रष्टाहरुले साथ दिई मुलुकको स्थायित्व र विकासका लागि योगदान दिन सक्नुपर्नेमा पनि जोड दिए।

    महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धि हाँशिल गर्नु अहिलेको आवश्यकता हो भने ।

     

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप