मोरङ, २३ साउन। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिको लागि गठबन्धन आपश्यक नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको धारणा व्यक्त गरेका हुन् ।
पोखरेलले निर्वाचनको घोषणा पश्चात संसद् जीवित रहनु संविधानअनुसार भएको पनि बताए । संसद्लाई अहिले कुनै विजनेश दिनु गलत भएको धारणा राखे । उनले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताएका हुन् । पोखरेलले
