सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकमा कृष्णप्रसाद सिटौला चयन

सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकमा कृष्णप्रसाद सिटौला चयन


  • 6.4K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकमा कृष्णप्रसाद सिटौला चयन

    काठमाडौं, २३ साउन। सत्तारुढ गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

    images

    सोमबार बसेको कार्यदलको बैठकले कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई संयोजक चयन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलले सिट बाँडफाँटको खाका बनाएर सत्ता गठबन्धनको शीर्ष नेताहरुलाई बुझाउने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # गठबन्धन

  • तेस्रो आँखा
    लेखकबाट थप