आज प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

आज प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना


  • 5.1K
    SHARES
    • श्रावण २५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    आज प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना


    काठमाडौं, २५ साउन । आज मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना  छ ।

    images

    प्रदेश १,बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने आकलन गरिएको छ । 

    राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    बिहीबार बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
     

  • सम्बन्धित विषय:

  • # वर्षाको सम्भावना

  • तेस्रो आँखा