तेस्रो आँखा डेस्क ।
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनमा सहभागी भएका पाहुनालाई कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले स्वागत गरेका छन् ।
उनले महाधिवेशनमा आएका ७७ रै जिल्लाका महाधिवेशन प्रतिनिधि, अतिथि, आगन्तुक सबैलाई स्वागत गरेका हुन् ।
